Khaseka Tara

[Intro]
तिमी भन्दा धेरै माया
कस्ले गर्न सक्छ र?
तिमी जस्तो झुटो कसम
कस्ले गर्न सक्छ र?
हेरन
नहेर मलाई
जलाउन मलाई

[Verse 1]
एक्लो नै छु म आज
एक्लै रमाउन देउ
एकान्तको सुन्यतामा आसुँ खसाल्न देउ
जीवनको यो गोरेटोमा फर्की तेही पुगे
जीवन यो के हो, के हो?
नबुझी बौलाई रहे म

[Chorus]
तिमी बिना म
जलाउन मलाई
खसेका तारा गन्दै
तिमीलाई नै मागी बसे
खसेका तारा गन्दै
तिमीलाई नै मागी बसे
खसेका तारा गन्दै
तिमीलाई नै मागी बसे
रात बितेको चालै पाइन

[Verse 2]
आज फेरी याद आयो भन्नलाई कोही छैन
छाडेर जान पनि मनले यो मान्दैन
जानु छ धेरै टाढा फर्की आउने कहिले
हृदय म छोडिदिन्छु
सम्हाली राखी देउन

[Chorus]
तिमी बिना म
जलाउन मलाई
खसेका तारा गन्दै
तिमीलाई नै मागी बसे
खसेका तारा गन्दै
तिमीलाई नै मागी बसे
खसेका तारा गन्दै
तिमीलाई नै मागी बसे
रात बितेको चालै पाइन

[Outro]
खसेका तारा गन्दै
तिमीलाई नै मागी बसे
खसेका तारा गन्दै
तिमीलाई नै मागी बसे
खसेका तारा गन्दै
तिमीलाई नै मागी बसे
रात बितेको चालै पाइन

Chansons les plus populaires [artist_preposition] Albatross

Autres artistes de Dance music