Shristi ra Dristi

Albatross

[Chorus]
सृस्टि र दृष्टि, ति अनुहारहरू अस्तित्व गुमाएको समाज
यदी ऐनाले भित्री देखाए तिमी डराइ भागथ्यौ आफै सँग

Ayy

[Bridge]
सुन्यतामा गुँजला तिम्रै आवाज सजिलै सँग (सजिलै सँग)
अन्धकारमा पाउला तिम्रै काल्पनिक मुक्ती (काल्पनिक मुक्ती)

[Chorus]
सृस्टि र दृष्टि, ति अनुहारहरू अस्तित्व गुमाएको समाज
यदी ऐनाले भित्री देखाए तिमी डराइ भागथ्यौ आफै सँग

[Instrumental Outro]

Chansons les plus populaires [artist_preposition] Albatross

Autres artistes de Dance music