Sagar

[Intro]
सागर यो नीलोमा
हराउने गर्छौ
परेछ बिचमा…
निमतिघुन गर्ने कुनै सोच छ?
कालो यो धर्ति
आकश आँखाले भ्याएसम्म
अझै तान्दै लग्यो अनन्तको गहिराइमा

[Chorus]
उ फकाउन खोज्छ, तिमी सुम्पिन्दै जाउ
कलीलो यो मन, त्यसरी नदुखाऊ

[Verse]
उ माग्दै जान्छ, तिमी पुर्याउंदै जाउ
होश हराए, घुमी फिरी न आउ
फसाउन जालै बुन्न थाले
भेट यो हाम्रो क्षणिकै त हो
म को हुँ, तिमी कहाँबाट
प्यासले आँखा देख्न छोडे
भएछु तिम्रो खेल को खेलौना
देख्छु चारैतिर तिम्रै तस्विर

[Outro]
म अभागी त्यो रात मा
अबिश्वासी त्यो रात मा
लाज पचाए त्यो रात मा
मन बुझाए त्यो रात मा
तिम्लाई पाए त्यो रातमा
गुमाए….त्यो रातमा... त्यो रातमा...

Chansons les plus populaires [artist_preposition] Albatross

Autres artistes de Dance music